एनआरएनए कार्यकारी अध्यक्ष डा. बद्री केसी जापानमा (भिडियो/फोटो)

टोकियो । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसी जापान आइपुगेका छन् । डा. केसी विहिवार जापानस्थित नारिता विमानस्थलमा उत्रिता गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष नविन नेउरे, लगायत संघका केन्द्रीय पदाधिकारीहरुले भव्य स्वागत गरेका थिए । डा. केसी जापानमा ४ दिने रहने छन् । डा केसीले शुक्रवार पाँचौ विश्व स्वास्थ्य सम्मेलनको उद्धघाटन गर्ने भएका … Continue reading एनआरएनए कार्यकारी अध्यक्ष डा. बद्री केसी जापानमा (भिडियो/फोटो)